शब्दकोश प्रविष्टि

शङ्का

ना.
  1. केही अनिष्ट होला कि भन्ने डर; आशङ्का; सन्देह । (उदा.- शङ्काले लङ्का पिर्छ - उखान) ।

  2. सङ्कल्पविकल्प; द्विविधा; धरमर; दोधार ।

उदाहरण

(उदा.- शङ्काले लङ्का पिर्छ - उखान)

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-052923
मुद्रित पृष्ठ
1182