शब्दकोश प्रविष्टि
शकुन्तला
ना.
विश्वामित्रको तपस्या भङ्ग गर्नका निम्ति इन्द्रद्वारा स्वर्गबाट पठाइएकी मेनका अप्सराबाट जन्मेकी विश्वामित्रकी पुत्री । (मेनकाले स्वर्ग फर्कँदा बालिकालाई एकान्त जङ्गलमा छोडेको र शकुन्त (पक्षी) हरूले तिनको रक्षा गरेकाले शकुन्तला नाम रहेको भनिन्छ) ।
कण्व ऋषिकी धर्मपुत्री, दुष्यन्तकी रानी र भरतकी आमा ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-052911- मुद्रित पृष्ठ
- 1182