शब्दकोश प्रविष्टि

देवनागरी वर्णमालाको तिसौँ व्यञ्जनवर्ण; नेपालीमा 'स' बाट व्यतिरेक नभएको; संस्कृत व्याकरणअनुसार तालव्य तर स्तरीय नेपाली उच्चारणअनुसार तालु–दन्तमूलीय, अघोष, अल्पप्राण, ऊष्म वर्ण; लेख्य रूपमा सो वर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न; तालव्य श; मोटो श ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-052893
मुद्रित पृष्ठ
1182