शब्दकोश प्रविष्टि

व्रतपारायण

ना.
  1. व्रतका अन्तमा गरिने जल, प्रसाद आदिको भोजन; व्रतान्त भोजन ।

  2. व्रतको समाप्तिका अवसरमा व्रतमा भएको कमी वा त्रुटि पूरा गर्न गरिने धार्मिक कार्य ।

  3. व्रतको समाप्ति; साङ्गे ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-052888
मुद्रित पृष्ठ
1181