शब्दकोश प्रविष्टि

व्यूढ

वि.
  1. क्रममा राखिएको; ठाउँ मिलाएर राखिएको ।

  2. सेनापतिहरूद्वारा संरक्षण गरिएको (सैन्य) ।

  3. कसिएको र फैलिएको; विशाल (छाती) ।

  4. विहित ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-052873
मुद्रित पृष्ठ
1181