शब्दकोश प्रविष्टि

व्याप्ति

ना.
  1. व्याप्त हुनाको भाव वा अवस्था; व्याप्त भएर रहने काम; व्यापकता ।

  2. न्यायशास्त्रअनुसार एक पदार्थ अर्को पदार्थमा पूर्णरूपले मिल्ने काम ।

  3. परिपूर्णता ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-052850
मुद्रित पृष्ठ
1180