शब्दकोश प्रविष्टि
व्यापार
ना.
लाभका निम्ति कुनै वस्तु वा मालसामान खरिद गरेर वा उत्पादन गरेर बिक्री गर्ने काम; किन्नेबेच्ने काम; वाणिज्य; बेपार ।
व्यवसाय ।
फलको इच्छाले वा त्यसै पनि कर्ताले गर्ने कुनै काम ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-052839- मुद्रित पृष्ठ
- 1180