शब्दकोश प्रविष्टि
व्याजोक्ति
ना.
वास्तविक आशय त्यस्तो नभएर देखावटी रूपमा मात्र भनिएको भनाइ ।
एकपल्ट मुखबाट फुस्किसकेको वा प्रकट भइसकेको कुरालाई ढाकछोप गर्ने अर्थ जनाउँदा हुने एक अर्थालङ्कार ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-052831- मुद्रित पृष्ठ
- 1180