शब्दकोश प्रविष्टि

व्याख्या

ना.
  1. अर्थ स्पष्ट नभएको कुनै पद, वाक्य कविता आदिको अर्थ र भाव स्पष्ट खुलाउने विवरण; टीका ।

  2. कुनै कुरा, घटना, दृश्य आदिको खुलस्त वर्णन; व्याख्यान ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-052809
मुद्रित पृष्ठ
1179