शब्दकोश प्रविष्टि

व्याकुल

वि.
  1. कुनै दुःख वा पिरले गर्दा मनमा शान्ति नभएको; विकल ।

  2. आत्तिएको; हडबडाएको ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-052806
मुद्रित पृष्ठ
1179