शब्दकोश प्रविष्टि

व्यवहारतः

क्रि.वि.

क्रि.वि. व्यवहार मिल्ने गरी; व्यवहारसित फाटो नहुने पारेर ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-052788
मुद्रित पृष्ठ
1179