शब्दकोश प्रविष्टि

व्यवस्थापित

वि.

वि. [सं.] व्यवस्था मिलाइएको; प्रबन्ध गरिएको; नियम र विधिपूर्वक राखिएको वा राख्न लगाइएको ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-052779
मुद्रित पृष्ठ
1179