शब्दकोश प्रविष्टि

व्यवधायक

वि.
  1. बाधाअडकाउ पैदा गर्ने; व्यवधान गर्ने ।

  2. कुनै कामकुरामा छेकथुन गर्ने ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-052767
मुद्रित पृष्ठ
1178