शब्दकोश प्रविष्टि

व्यय

ना.
  1. कुनै काममा हुने धन, बल, बुद्धि आदिको खर्च; क्षय; नाश ।

  2. वस्तु आदि घट्दै जाने काम; ह्रास ।

  3. ज्योतिषशास्त्रअनुसार लग्नकुण्डलीको बाह्रौँ स्थान ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-052761
मुद्रित पृष्ठ
1178