शब्दकोश प्रविष्टि
व्यथा
ना.
ना. [सं.] मानसिक वा शारीरिक रूपमा हुने पीडा; कष्ट; पिर; चिन्ता । २. बिमारी; बिसन्चो ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-052755- मुद्रित पृष्ठ
- 1178
शब्दकोश प्रविष्टि
ना. [सं.] मानसिक वा शारीरिक रूपमा हुने पीडा; कष्ट; पिर; चिन्ता । २. बिमारी; बिसन्चो ।
[सं.]
npbs2075-10-052755