शब्दकोश प्रविष्टि

व्यतिक्रम

ना.
  1. सिलसिला टुटेको वा नमिलेको स्थिति; क्रमभङ्ग ।

  2. कुनै क्रममा हुने बाधा वा रोकावट ।

  3. विधि, नियम आदिको उल्लङ्घन ।

  4. विघ्न; बाधा; अड्काउ ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-052751
मुद्रित पृष्ठ
1178