शब्दकोश प्रविष्टि

व्यङ्ग्य

वि.ना.
  1. अभिधा र लक्षणाभन्दा भिन्न व्यञ्जनावृत्तिद्वारा बोध हुने; बलाघातद्वारा अर्कै गहिरो अर्थ झल्कने पारिएको; एउटा कुरा भने झँ गरी अर्को कुरा भनिएको; छेड हानिएको । ना.

  2. अभिधा र लक्षणाभन्दा भिन्न व्यञ्जनाद्वारा बुझिने गूढार्थ; साङ्केतिक अर्थ ।

  3. छनक ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-052739
मुद्रित पृष्ठ
1177