शब्दकोश प्रविष्टि

व्यक्तिवृत्त

ना.

ना. [सं.] व्यक्तिको वैयक्तिक जीवनको सम्पूर्ण र यथार्थ वृत्तान्त; व्यक्तिको निजी जीवनसँग सम्बन्धित तथ्य; बायोडाटा ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-052730
मुद्रित पृष्ठ
1177