शब्दकोश प्रविष्टि

वैश्य

ना.

ना. [सं.] प्राचीन आर्यहरूको सामाजिक अवस्थाअनुसार कृषि, वाणिज्य, पशुपालन आदि पेसा लिने जाति; प्राचीन आर्यहरूको वर्णव्यवस्थाअनुसार तेस्रो वर्ण ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-052699
मुद्रित पृष्ठ
1176