शब्दकोश प्रविष्टि
वैशाख
ना.
ना. [सं.] सौरमानअनुसार वर्षको प्रथम महिना; चैत्र र ज्येष्ठ महिनाको बिचको महिना; सूर्य मेष राशिमा छँदा पर्ने महिना ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-052696- मुद्रित पृष्ठ
- 1176
शब्दकोश प्रविष्टि
ना. [सं.] सौरमानअनुसार वर्षको प्रथम महिना; चैत्र र ज्येष्ठ महिनाको बिचको महिना; सूर्य मेष राशिमा छँदा पर्ने महिना ।
[सं.]
npbs2075-10-052696