शब्दकोश प्रविष्टि
वैरी
ना.वि.
आफूसँग वैरभाव राख्ने व्यक्ति; आफ्नो कुभलो चिताउने व्यक्ति; शत्रु । वि.
वैरभाव राख्ने; कुभलो चिताउने; विरोधी (व्यक्ति) ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-052681- मुद्रित पृष्ठ
- 1176
शब्दकोश प्रविष्टि
आफूसँग वैरभाव राख्ने व्यक्ति; आफ्नो कुभलो चिताउने व्यक्ति; शत्रु । वि.
वैरभाव राख्ने; कुभलो चिताउने; विरोधी (व्यक्ति) ।
[सं.]
npbs2075-10-052681