शब्दकोश प्रविष्टि

वैधीकृत

वि.

वि. [सं.] नियमअनुकूल हुने गरी कुनै कुराको सुधार गरिएको; नियमअनुकूल बनाइएको; विधिअनुसार पारिएको ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-052657
मुद्रित पृष्ठ
1175