शब्दकोश प्रविष्टि

वैदेशिक

वि.ना.
  1. अर्को देशको; विदेशको; विदेशसम्बन्धी; विदेशी । ना.

  2. विदेशमा बस्ने मानिस; परदेशी मानिस; विदेशी मानिस ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-052633
मुद्रित पृष्ठ
1175