शब्दकोश प्रविष्टि

वैजयन्ती

ना.
  1. झन्डा; ध्वजा; पताका ।

  2. तुलसी, कुन्द, मन्दार, पारिजात र कमल- यी पाँच थरी फूल मिलाई बनाइएको घुँडासम्म आउने माला ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-052613
मुद्रित पृष्ठ
1174