शब्दकोश प्रविष्टि
वैजयन्तिका
ना.
झन्डा; ध्वजा ।
जयन्तीको बोट ।
वज्रदन्ती वृक्ष ।
मोतीको हार; माला ।
अरणी ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-052612- मुद्रित पृष्ठ
- 1174
शब्दकोश प्रविष्टि
झन्डा; ध्वजा ।
जयन्तीको बोट ।
वज्रदन्ती वृक्ष ।
मोतीको हार; माला ।
अरणी ।
npbs2075-10-052612