शब्दकोश प्रविष्टि

वैक्रम

वि.
  1. विक्रमादित्यबाट सुरु भएको; विक्रमादित्यको; विक्रमादित्यसम्बन्धी; विक्रमीय ।

  2. पराक्रमसम्बन्धी ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-052603
मुद्रित पृष्ठ
1174