शब्दकोश प्रविष्टि

वैकुण्ठ

ना.
  1. कुनै किसिमको भय, संशय, चिन्ता वा कुण्ठा नभएको ठाउँ; अकाल, अभाव र अपूर्णता नभएको ठाउँ ।

  2. विष्णुलोक ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-052599
मुद्रित पृष्ठ
1174