शब्दकोश प्रविष्टि
वैकल्य
ना.
पूरै अङ्ग नहुनाको भाव; अङ्गहीनता; विकलता ।
सबै कलाले पूर्ण नहुनाको भाव; कुनै कुराको कमी; अपूर्णता; न्यूनता ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-052595- मुद्रित पृष्ठ
- 1174
शब्दकोश प्रविष्टि
पूरै अङ्ग नहुनाको भाव; अङ्गहीनता; विकलता ।
सबै कलाले पूर्ण नहुनाको भाव; कुनै कुराको कमी; अपूर्णता; न्यूनता ।
[सं.]
npbs2075-10-052595