शब्दकोश प्रविष्टि

वैकल्पिक

वि.
  1. पहिले छानिएको व्यक्ति, वस्तु आदि नपाइएमा सो ठाउँमा प्रयोग गरिने वा प्रयोग गर्न सकिने समकक्ष स्तरको अर्को (उमेदवार वा सदस्य, व्यक्ति, वस्तु आदि); विकल्पमा आउने; इच्छाधीन; ऐच्छिक; रोजी ।

  2. सन्दिग्ध; सन्देहयुक्त ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-052594
मुद्रित पृष्ठ
1174