शब्दकोश प्रविष्टि

वेदोक्त

वि.

वि. [सं.] वेदले बताएको; वेदमा लेखिएको; वेदमा प्रतिपादित; वेदविहित ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-052564
मुद्रित पृष्ठ
1173