शब्दकोश प्रविष्टि

वेदान्त

ना.
  1. वेदमा वर्णित लौकिक तथा पारलौकिक सिद्धान्तहरूको विवेचना र प्रतिपादन गर्ने सिद्धान्त ।

  2. आत्मा, परमात्मा र जगत्सम्बन्धी वैदिक मान्यताको प्रतिपादन गर्ने उपनिषदर आरण्यक आदि वेदको अन्तिम भाग; वेदको निचोड; ब्रमविद्या ।

  3. षड्दर्शनमध्ये अद्वैतवादको प्रतिपादन गरिएको एक दर्शन ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-052559
मुद्रित पृष्ठ
1173