शब्दकोश प्रविष्टि
वेताल
ना.
शिवको गणको आत्मा प्रवेश गरेको मुर्दा; एक भूतयोनि ।
शिवको एक गण ।
द्वारपाल ।
रथको अगिल्तिर र कतैकतै पछिल्तिर पनि रहने, टुप्पो माथितिर फर्केको, लामो धुरोजस्तो मोटो काठ ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-052545- मुद्रित पृष्ठ
- 1173