शब्दकोश प्रविष्टि
वेणी
ना.
बाटेको कपाल; चुल्ठो ।
नदीहरूको सङ्गम; दोभान (जस्तो- पञ्चवेणी, त्रिवेणी आदि) ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-052535- मुद्रित पृष्ठ
- 1173
शब्दकोश प्रविष्टि
बाटेको कपाल; चुल्ठो ।
नदीहरूको सङ्गम; दोभान (जस्तो- पञ्चवेणी, त्रिवेणी आदि) ।
[सं.]
npbs2075-10-052535