शब्दकोश प्रविष्टि
वृष
ना.
साँढे ।
ज्योतिषमा बाह्र राशिमध्ये दोस्रो राशि ।
कुनै वर्ग वा समूहको श्रेष्ठ व्यक्ति ।
शिवको वाहन; नन्दी ।
धर्म ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-052514- मुद्रित पृष्ठ
- 1172
शब्दकोश प्रविष्टि
साँढे ।
ज्योतिषमा बाह्र राशिमध्ये दोस्रो राशि ।
कुनै वर्ग वा समूहको श्रेष्ठ व्यक्ति ।
शिवको वाहन; नन्दी ।
धर्म ।
[सं.]
npbs2075-10-052514