शब्दकोश प्रविष्टि

वृश्चिक

ना.
  1. ज्योतिषशास्त्रमा बाह्र राशिमध्ये आठौँराशि ।

  2. बिच्छी ।

  3. सूर्योदय हुँदा प्रायः वृश्चिक राशिको उदय हुने मङ्सिर महिना ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-052513
मुद्रित पृष्ठ
1172