शब्दकोश प्रविष्टि
वृत्ताकार
ना.वि.
गोल परिधि भएको आकार; वृत्तको जस्तो आकार; बाटुलो घेरो । वि.
गोल आकार भएको; बाटुलो; गोलो ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-052487- मुद्रित पृष्ठ
- 1171
शब्दकोश प्रविष्टि
गोल परिधि भएको आकार; वृत्तको जस्तो आकार; बाटुलो घेरो । वि.
गोल आकार भएको; बाटुलो; गोलो ।
npbs2075-10-052487