शब्दकोश प्रविष्टि

वीरेन्द्र वीरविक्रम शाहदेव

ना.वि.

ना. वि. सं. २०२८ देखि २०५८ जेठ १९ गतेसम्म नेपालमा शासन गर्ने शाहवंशीय दसौँ राजा ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-052465
मुद्रित पृष्ठ
1171