शब्दकोश प्रविष्टि

वीरभद्र

ना.

ना. दक्षप्रजापतिका यज्ञमा सतीदेवीको देहत्यागपछि रिसाएका शिवजीको जटाबाट उत्पन्न भएका शिवका एक गण ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-052455
मुद्रित पृष्ठ
1171