शब्दकोश प्रविष्टि
वीरता
ना.
वीर हुनाको भाव, अवस्था वा विशेषता; वीरहरूले देखाउने बहादुरी वा पराक्रम ।
वीरहरूले वीरता देखाएबापत मालपोत तिर्नु नपर्ने गरी सरकारबाट पाएको जग्गा; बिर्ता ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-052451- मुद्रित पृष्ठ
- 1171
शब्दकोश प्रविष्टि
वीर हुनाको भाव, अवस्था वा विशेषता; वीरहरूले देखाउने बहादुरी वा पराक्रम ।
वीरहरूले वीरता देखाएबापत मालपोत तिर्नु नपर्ने गरी सरकारबाट पाएको जग्गा; बिर्ता ।
npbs2075-10-052451