शब्दकोश प्रविष्टि
वीरगति
ना.
युद्धक्षेत्रमा हिम्मतका साथ वा वीरतापूर्वक शत्रुसँग लड्दालड्दै मर्ने वीरहरूले प्राप्त गर्ने उत्तम गति ।
योगसाधनामा संलग्न समाधिस्थ योगीहरूले मृत्युपछि प्राप्त गर्ने परमधाम ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-052448- मुद्रित पृष्ठ
- 1170