शब्दकोश प्रविष्टि

विहृत

वि.ना.
  1. निकालिएको वा बाहिर गरिएको; हटाइएको । ना.

  2. नायिकाले नायकसँग व्यक्त गर्नुपर्ने कुरा पनि लाजले गर्दा भन्न नसक्ने स्थिति ।

  3. स्त्रीहरूका दश हाउभाउमध्ये एक ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-052432
मुद्रित पृष्ठ
1170