शब्दकोश प्रविष्टि

विस्मरणीय

वि.

वि. स्मरण गर्न नहुने वा स्मरण गर्न अनुचित; बिर्सन लायक; बिर्सन हुने; बिर्सन सकिने ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-052417
मुद्रित पृष्ठ
1170