शब्दकोश प्रविष्टि

विस्मयादिबोधक

वि.

वि. अकस्मात् कुनै कुरा देख्दा, सुन्दा वा मनमा उत्पन्न हुँदा विस्मय, हर्ष, खेद, घृणा आदि व्यक्त गर्ने (शब्द वा चिह्न, जस्तो- अहो! ऐया! आहा! आम्मै इ.) ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-052415
मुद्रित पृष्ठ
1170