शब्दकोश प्रविष्टि

विष्णुवाद

ना.

ना. जीवनजगत्का कुनै पनि वस्तु, विचार वा क्रियाकलापमा सङ्गति नभएको देख्ने तथा जीवनलाई निःसार र निरर्थक ठान्ने एक साहित्यिक दृष्टिकोण वा धारणा; विसङ्गतिमा विश्वास गर्ने एक वाद ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-052382
मुद्रित पृष्ठ
1169