शब्दकोश प्रविष्टि

विष्णु

ना.सर्व
  1. हिन्दु धर्मशास्त्रअनुसार सृष्टिको रचना गर्ने, पालना गर्ने र संहार गर्ने तीन देवतामध्ये पालन गर्ने देवता; नारायण ।

  2. सर्वव्यापक चित् शक्ति ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-052374
मुद्रित पृष्ठ
1169