शब्दकोश प्रविष्टि

विषमीभवन

ना.

ना. [सं.] कुनै शब्द अथवा शब्दांशका समान वर्णहरूमध्ये एउटा असमान हुन पुग्ने भाषावैज्ञानिक प्रक्रिया ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-052336
मुद्रित पृष्ठ
1168