शब्दकोश प्रविष्टि

विषमज्वर

ना.

ना. कहिले चिसो कहिले तातो, कहिले मन्द र कहिले तीब्र भएर अनियमित रूपले आउने ज्वर; कामजरो ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-052330
मुद्रित पृष्ठ
1168