शब्दकोश प्रविष्टि
विश्वास प्रस्ताव
ना.
ना. प्रतिनिधिसभाका अध्यक्ष, मन्त्रिमण्डल वा अरू कुनै संस्थाका अध्यक्ष, पदाधिकारी आदिमा त्यस संस्थाका सदस्यहरूको विश्वास प्रकट गर्नलाई पेस गरिने प्रस्ताव ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-052318- मुद्रित पृष्ठ
- 1167