शब्दकोश प्रविष्टि

विश्वासपात्र

ना.

ना. पहिलेदेखि नै पत्याइएको या पत्याउन हुने भरपर्दो व्यक्ति; विश्वासलाग्दो वा विश्वासिलो व्यक्ति ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-052316
मुद्रित पृष्ठ
1167