शब्दकोश प्रविष्टि

विश्वात्मबोध

ना.

ना. [सं.] विश्वको आत्मस्वरूप तथा विश्वभरि व्याप्त मानिने परमात्माको ज्ञान; विश्वका चैतन्यस्वरूप आत्माको ज्ञान ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-052310
मुद्रित पृष्ठ
1167